ख्रीष्टकै लागि सबै ख्रीष्टकै काम गर्ने शक्ति मेरो
१. ख्रीष्टकै लागि सबै, ख्रीष्टकै काम गर्ने शक्ति मेरो
बात, विचार, कामहरू सबै, दिन, घण्टा सबै मेरो
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै काम गर्ने शक्ति मेरोv
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै दिन, घण्टा सबै मेरो
२. उनको कार्य यी हातले गरून्, पाउ उनको पथमा हिँडून्
आँखाले ख्रीष्टलाई देखून्, ओठले उनको स्तुति गरुन्
ख्रीष्टकै लागि सबै, ख्रीष्टकै पाउ उनको पथमा हिँडून्
ख्रीष्टकै लागि, सबै ख्रीष्टकै ओठले उनको स्तुति गरून्
३. आँखा जब ख्रीष्टमा लाएँ ख्रीष्ट टाँगिएको देखेँ
आत्माले ख्रीष्ट मात्र देखेँ, अरू थोक मैले भूलेँ
ख्रीष्टकै लागि सबै ख्रीष्टकै, ख्रीष्ट टाँगिएका देखेँ
ख्रीष्टकै लागि सबै ख्रीष्टकै, अरू थोक मैले भूलेँ