धन्य उद्धारक, उदेक उद्धारक
१. धन्य उद्धारक करुणा-सागर, धेरै नै दयालु स्वतन्त्रता
मजस्तो निर्धोको तपाईं अड़ेस, आउँदैछु प्रभु तपाईं छेउमा.
कोरस.
धन्य उद्धारक, उदेक उद्धारक, बुद्धिका धारा सनातनका
आशा, विश्वासका प्रकाश, उनैको, ख्रीष्ट मुक्तिदाताकै प्रशंसा.
२. धन्य उद्धारक, डर कत्ति छैन, तपाईंमा पाउँछौ शरण, रक्षा
खुशी भई पुज्छु र विश्वास गर्छु, स्थिर भई आउँछु तपाईं छेउमा.
३. धन्य उद्धारक, कृपालु कोमल, अहिले सर्वदै रहन ममा
तपाईं सहायक ढाल र रक्षक, समातिराख्नोस् तपाईं छेउमा.