Mero yeshu muktidata

 


मेरो येशु मुक्तिदाता तपाई झै छैन अरु
जीवन भरी गर्छु स्तुती तपाईको त्यो महान प्रेम
मेरो सान्त्वना मेरो सुरक्षा वलियो छत्रछाँया
जब सम्म मेरो प्राण छ आराधना गर्छु प्रभु


Chorus
सारा पृथ्वी गाओ स्वर उचाली
सामर्थ शक्ति र प्रसंसा राजालाई
पर्वतको झुक्छ समुन्द्र गर्जन्छ तपाईको नाउ सुनेर
गाउछु तपाईको महान कार्यमा
अनन्त सम्म प्रेम गर्छु तपाईलाई
तुलना गर्न नसक्ने प्रतिज्ञा छ तपाईमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *