Duniya Ramaw

 


दुनियाँ रमाऊ र ग्रहण गर
ख्रीष्ट प्रभु राजालाई,
हर मनमा होस्, उहाँलाई घर
संसार गरोस् बढ़ाइ
संसार गरोस् बढ़ाइ
संसार, संसार, गरोस् बढ़ाइ


दुनियाँको ज्योति उनै हुन्,
पाप क्षमा दिनेछन्
उनले हाम्रा सबै दु:ख दूर गर्नछन्
र आशिष् दिनेछन्
र आशिष् दिनेछन्
र आशिष्, र आशिष्, दिनेछन्


खुशी मनाऊ, ख्रीष्ट राजा हुन्
साब जन र सबै प्रण
समुद्र र पहाड़ र खोला र मैदान
गाऊ स्तुतिको गीतगान
गाऊ स्तुतिको गीतगान
गाऊ स्तुति, गाऊ स्तुतिको गीतगान


उनले विश्‍वास र दयाले
राज्यलाई फैलाउँदछन्
आफ्नो दृढ़ सत्य विभवका बाटोले
अमोल प्रेम गर्दछ
अमोल प्रेम गर्दछ
अमोल, अमोल प्रेम गर्दछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *