१. येशू मलाई गर्छन्‌ प्यार, यो हो सब बाइबलको सार
बालक उनका हुन्‌ वरदान, ती निर्बल उनी बलवान्‌ .

Ref
प्यार गर्छन्‌ मलाई, प्यार गर्छन्‌ मलाई
प्यार गर्छन्‌ मलाई, येशूले गर्छन्‌ प्यार.

२. येशू मलाई गर्छन्‌ प्यार, प्राण दिई खोले स्वर्गको द्वार
मेरो पाप सब धुनेछन्‌, बालकलाई बोलाउँदछन्‌ .

३. येशू मलाई गर्छन्‌ प्यार, जस्तै निर्बल छु बिमार
आफ्नो सिंहासनदेखि देख्तछन्‌ सधैँ मलाई.

Leave a Reply

Your email address will not be published. Required fields are marked *