पापकाे भार देखि

 


१. पापको भारदेखि के छुट्न माग्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
शैतानमाथि जयवन्त हुन खोज्छौ ?
उदेक शक्ति छ रगतमा


को.
भन जय, जय उदेकको शक्ति छ रगतमा, रगतमा
भन जय, जय उदेकको शक्ति छ येशूको अमोल रगतमा


२. पापको घमण्डलाई के छोड़्न माग्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
कलवरी क्रूसनिर शुद्ध हुन आऊ,
उदेक शक्ति छ रगतमा


३. हिउँभन्दा सफा के हुन माग्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
रगतमा पाप आफ्ना पखाल्न जाऊ
उदेक शक्ति छ रगतमा


४. के येशू राजाको सेवा गर्छौ ?
ख्रीष्टको रगतमै छ शक्ति नै
के ख्रीष्टको जय सधैँ गर्न माग्छौ ?
उदेक शक्ति छ रगतमा

https://www.youtube.com/watch?v=kwv5NPDpVuM

Leave a Reply

Your email address will not be published. Required fields are marked *